तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2024-OSAUO2 |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | प्राथमिकता |
| गुनासो स्रोत | अन्य |
| गुनासो कर्ता | कमला थापा गुराँस ७ स्वास्थ्य स्वयम्सेवीका, गुराँस ७, |
| गुनासोको प्रकार | स्वास्थ्य सम्बन्धि |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | म कमला थापा हो । गुराँस गाउँपालिका वडा नं ७ को स्वास्थ्य स्वयंसेवीका हो । हजार दिनका आमालाई घरभेट गर्दा हामीलाई तौल मेशिन छैन । ग्लब्स् छैन र बाटोमा सुत्केरी भएको अवस्थामा नाङ्गो हातले बच्चा समाउन भएन । सुत्केरी सामाग्री बट्टा समेत छैन । अर्को कुरा भिटामिन ए खुवाउने कैंची समेत धैरै पटक माग गर्दा समेत नपाएको साथै स्वास्थ्य आमा समुह सञ्चालन गर्ने क्रममा हात धुने साबुन, जग र बाल्टी समेत छैन । यसको व्यवस्थापनका लागि स्वास्थ्य शाखा तथा समग्र गाउँपालिकालाई अनुरोध गर्न चाहान्छु । |
| कार्यहरू |
नमस्ते गुराँस, गुराँस गाँउपालिका
|