नमस्ते गुराँस

गुराँस गाँउपालिकाका सम्पुर्ण सुझाव/गुनासोहरु सुन्ने अनलाइन माध्यम ।


आदरणीय गाँउवासी तथा दिदी बहिनीहरु,  

गाँउको विकास गाँउवासीको सहयोग, सहभागिता, सद्भाव र सहकार्यमा निर्भर रहन्छ । गाँउको सामाजिक, आर्थिक, भौतिक र सांस्कृतिक विकासमा प्रत्येक गाँउवासीको बुद्धि, सिप, योजना र परामर्शको अविस्मरणीय योगदान हुन्छ । हामी, गाँउवासीले हामीलाई दिएको विश्वासलाई गाँउवासीले सोचेकै विकासमा परिणत गर्न कृयाशील रहन्छौँ । यसका लागि यस गाँउका सन्दर्भमा तपाईँका कुनै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रिया भएमा हामीलाई उपलब्ध गराइदिनुभए हामी तपाईँहरूकै सहयोगमा आवश्यक र उपयुक्त सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछौँ ।  

"सुख समृद्धिका लागी शासकीय सुधार हातेमालो गरी फेरौ गुराँसको मुहार "

Register Lodge Complaint

गुनासोको तथ्याङ्क