तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2024-COQ695 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | प्राथमिकता |
| गुनासो स्रोत | अन्य |
| गुनासो कर्ता | कमला थापा, गुराँस ७, |
| गुनासोको प्रकार | स्वास्थ्य सम्बन्धि |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मेरो नाम कमला थापा हो । म गुराँस गाउँपालिका वडा नं ७ को स्वास्थ्य स्वय्म सेविका हुँ । हामीहरुलाई भिटामिन ए खुवाउने कैची उपलब्ध छैन । त्यसैगरी सुत्केरी घरभेट गर्न जाँदा ग्लब्स तथा वेट मेशिन पनि छैन । स्वास्थ्य सरसपफाई सामाग्रीमा पानी खानका लागि बाल्टी जगहरु समेत स्वास्थ्य समुह बस्दा छैन । त्यसैले यी सामाग्रीहरु स्वास्थ्य शाखाबाट छिटो भन्दा छिटो उपलब्ध होस् भन्ने अपेक्षामा छु । धेरै पटक यो समस्या सुनाउँदा समेत समस्या समाधान भएको छैन । |
| कार्यहरू |
तँपाइकाे गुनासाे स्वास्थ्य शाखा, गुराँस, गुराँस गाँउपालिका अध्यक्ष ज्यूको सचिवालय, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
|