तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2024-0A5OAJ |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | प्राथमिकता |
| गुनासो स्रोत | अन्य |
| गुनासो कर्ता | धन बहादुर मल्ल, गुराँस गाउँपालिका विद्युत् शाखा ।, |
| गुनासोको प्रकार | बिद्धुत |
| सम्वन्धित कागजातहरु |
1734417627_59f95b6b-26f3-4ebc-bbea-d4297826357c.jpg |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | १.पाँचौ तहको नियुक्ति र तलब भत्ता सम्बन्धी र पुन सम्झौता सम्बन्धमा छलफल गरिदिनु हुन । २. हाल सम्मको फ्युल र साधन विषयमा मैले प्रयोग गर्दै आएको मोटरसाइकल कम्पनीको भएको र मर्मत सम्भार र प्रयोग गर्न नदिने भनी जानकारी दिइसकेको हुँदा सोको निर्णय पनि गरिदिनु हुन । ३.२८०० विद्युत् उपभोक्ताहरुको ३ पुस्ते तयार गर्दाको व्यवस्थापन सम्बन्धमा नि. प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहाल र लेखा शाखाले मौखिक रुपमा बोलेको कुरा हाल सम्म पनि पुरा नभएको । ४. यस कार्यालयको लु.५२ प ९७९८ नं को मोटर साइकलमा नि. प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालको निर्देशनमा हालेको तेलको भुक्तानी हालसम्म पनि नभएको । ५. हाल सम्म पनि विभिन्न स्थानहरुमा जाँदा पनि कुनै भ्रमण भत्ता को कुनै पनि व्यवस्था भएको । नोट उल्लेखित बुँदाहरुमा गुराँस गाउँपालिका सेवा सुविधा दिन असमर्थ भएमा म स्वयम विद्य्त शादा प्रमुख धनबहादुर मल्ल अँझै ६ महिना कार्यपालिकाले निर्णय गर्दछ भने निशुल्क सेवा गरी सिस्टम बसाली गुराँस गा.पामा भरपर्दो उज्यालो बनाई यस पालिकाबाट विदा हुन चाहान्छु । |
| कार्यहरू |
तँपाइकाे गुनासाे गुराँस गाँउपालिका अध्यक्ष ज्यूको सचिवालय, दैलेख, कर्णाली प्रदेश, नेपाल, टाेप बहादुर बि सी, गुराँसमा प्रकृयाकाे लागि पठाइएको छ ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
|