तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2024-SOVJBI |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | प्राथमिकता |
| गुनासो स्रोत | अन्य |
| गुनासो कर्ता | सुरेन्द्र बि.सी, गुराँस गाउँपालिका वडा नं ७, |
| गुनासोको प्रकार | भौतिक पुर्वाधार विकास सम्बन्धि |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | गुराँस गाउँपालिका वडा नं ७ को पार्वती प्रा.वी देखि तल लालीखोला शान्ति मा.वी जाने बाटोमा एउटा झोलुगें पुलको आवश्यकता पर्छ । वर्षाको समयमा विद्यार्थीहरु वारपार गर्न निकै कष्ट हुने गरेको छ । यो विषयमा धेरै पटक गुनासो गरियो तर कतै सुनुवाई भएको छैन । २०७४ सालदेखि नै हामीहरुले सरकारसँग यसको माग रोखेको हो तर सुनुवाई भएन यो सरकारसँग धेरै अपेक्षा राखेर यो गुनासो राखेका छौं । पक्कै पुरा हुनेछ । |
| कार्यहरू |
श्री गुनासो कर्ता ज्यू, गुराँस गाउँपालिका वडा नं ७ को पार्वती प्रा.वी देखि तल लालीखोला शान्ति मा.वी जाने बाटोमा एउटा झोलुगें पुलको आवश्यकता सम्बन्धी जानकारी भएको र उपरोक्त योजनाको बजेट मागका लागि कार्यापालिका समक्ष पेश गर्ने।
गुराँस गाँउपालिका अध्यक्ष ज्यूको सचिवालय, दैलेख, कर्णाली प्रदेश, नेपाल
तँपाइकाे गुनासाे वडा नम्बर ७, गुराँस ७, झुँझ, पूर्वाधार विकास शाखा, गुराँस, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाईको गुनासो प्रक्रियामा रहेको छ ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
|