तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2024-O7IYKV
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता उच्च प्राथमिकता
गुनासो स्रोत अन्य
गुनासोको प्रकार स्टाेर शाखा
गुनासो/उजुरीको संक्षिप्त विवरण गुराँस गाउँपालिकाका करार कर्मचारी र स्थायी कर्मचारीहरुमा किन बिभेद हुन्छ ? स्टोर शाखामा मागेका सामाग्रीहरु किन समयमै उपलब्ध हुँदैन र किन कर्मचारीहरुलाई दुख दिईन्छ ?
कार्यहरू
गुनासाे कर्याेता ज्यू, गुनासाे स्टाेर शाखा संग सम्बन्धित भएतापनी माग गरीएका सबै सामानहरु स्टाेरशाखाले आफुले मात्र दिन नसकिने, माग भएका सामान खरीदका लागि बजेट र सामान दिन स्टाेरमा स्टक भएकाे हुनु पर्दछ । कर्मचारीमा विभेद स्टाेर शाखाले गरेकाे जस्ताे लाग्दैन मागका अाधारमा मात्र नभइ आफु माथिका लेखा र हाकीमसाप वाट स्वीकृति भएमा र बजेटको व्यवस्था भएमा सबै सामान सबै कर्मचारीचालाई उपलब्ध गराउन सकीने ब्यहाेरा अनुराेध छ साथै स्टाेर शाखाले मात्र सबै माग भएका सामान उपलब्ध गराउन नसकिने भएकाले हजुरलाई यस्ताे पर्न गएकाे हाे, यो विषयमा कार्यालय प्रमुख संग आपसी समन्वय गर्न पनि अनुराेध छ । नमस्ते गुराँस, गुराँस गाँउपालिका
तँपाइकाे गुनासाे स्टाेर शाखा, गुराँस, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाईको गुनासो प्रक्रियामा रहेको छ । नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका