तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2024-G6RJKY |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | साधारण |
| गुनासो स्रोत | अन्य |
| गुनासो कर्ता | भक्त बहादुर रोकाय, विनपा १० सुर्खेत ।, |
| गुनासोको प्रकार | योजना सम्बन्धि |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मेरो नाम भक्त बहादुर रोकाय हो । मिति २०७८,७९ मा पहिलो पटक रनिङ बिल दिँदा जग्गा पास नचाहिने र अहिले कृषि क्याम्पसलाई रनिङ बिल माग्दा जग्गा धनी छैन भनी आलटाल गरि विभिन्न राजनीतिक दलले दुख दिइरहेको र धेरै पटक सम्म बैक ग्यारेण्टी मागी भुक्तानी दिइएको छैन । केपी कन्ट्रक्सनलाई धेरै दुख दिइरहेको छ । |
| कार्यहरू |
तँपाइकाे गुनासाे पूर्वाधार विकास शाखा, गुराँस, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाईको गुनासो प्रक्रियामा रहेको छ ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
|