तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2024-VP6763 |
| मिति | |
| स्थिति | जानकारी पठाई फर्छौट |
| गुनासो स्रोत | वेब एप |
| गुनासो कर्ता | कृष्णा थापा, गुराँस ७, |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | गुराँस गाउँपालिका वडा नम्बर ७ ले गर्वति महिलाहरुको पेटको बच्चाको स्वास्थ्य जाँच गराउँने अल्ट्रा साउण्ड गरेको काम राम्रो छ । यस प्रकारको कार्यक्रम सबै वडाहरुमा सञ्लान गर्नु पर्ने आवश्यकता छ । किन की सामान्य महिलाहरु सुर्खेत पुगेर स्वास्थ्य जाँच गराउँन नसक्ने भएका कारण सात नम्बरले गरेको काम सबै वडाहरुका लागु गर्नु पर्यो । |
| कार्यहरू |
तँपाइकाे गुनासाे स्वास्थ्य शाखा, गुराँस, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
गुराँस गाउँपालिका स्वास्थ्य शाखाले गरेको राम्रो कामको प्रशंसाका लागि तपाईलाई धन्यबाद । यसरी नै हरेक नागरिकमा सकारात्मक सोचको विकास होस् ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जानकारी प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। --
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जानकारी नमस्ते गुराँस कक्षले अनुगमन गर्दै छ। --
नमस्ते गुराँस, गुराँस गाँउपालिका
|