तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2024-UR8STH
मिति
स्थिति फर्छ्यौट भएको
गुनासो स्रोत वेब एप
गुनासो कर्ता जनक नेपाली, गुराँस २,
गुनासो/उजुरीको संक्षिप्त विवरण गुराँस गाउँपालिका देखि पातिकाल्ना हुँदै वडा नम्बर २ पुरैनी हुँदै तल्लो डुङ्गेश्वर जोडने सडक कहिले सम्म कालो पत्रे पिच हुन्छ । छिटो भन्दा छिटो कालो पत्रे गर्ने काम गर्नु हुन माग गर्दैछु ।
कार्यहरू
श्री गुनासो कर्ता ज्यू, गुराँस गाउँपालिका देखि पातिकाल्ना हुँदै वडा नम्बर २ पुरैनी हुँदै तल्लो डुङ्गेश्वर जोडने सडकमा कालोपत्रे पिच हुनु पूर्वका कामहरु जस्तै: नाला, ग्याबिन जालि, रिटेनिङ्ग वाल, सब बेस र बेस आदि संरचना भएपछि मात्र पिचको काम हुन्छ। यहि आ.व मा यस सडकमा नाला, ग्याबिन जालि, रिटेनिङ्ग वाल, सब बेस र बेस आदि संरचना लागि ठेक्का आह्वान भई सम्झौताको प्रकृियामा रहेको छ र उक्त काम गुराँसे देखि सुरु भई अगाडि बढ्ने छ। कालोपत्रेको लागि बजेट धेरै चाहिने भएकाले बजेट सुनिश्चित भए सम्म छिटै पिच हुनेछ। गुराँस गाँउपालिका अध्यक्ष ज्यूको सचिवालय, दैलेख, कर्णाली प्रदेश, नेपाल
तँपाइकाे गुनासाे पूर्वाधार विकास शाखा, गुराँस, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जानकारी प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। -- नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जानकारी नमस्ते गुराँस कक्षले अनुगमन गर्दै छ। -- नमस्ते गुराँस, गुराँस गाँउपालिका