तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2024-JYGCCR
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत अन्य
गुनासो कर्ता जग्मा रावल, गुराँस गाउँपालिका वडा नं १ सेफ्टी,
गुनासोको प्रकार भौतिक पुर्वाधार विकास सम्बन्धि
गुनासो/उजुरीको संक्षिप्त विवरण म गुराँस गाउँपालिका वडा नं १ बाट जग्मा रावल हो । मेरो वडामा महिला समुहको भवनका लागि हामीहरुले धेरै पटक जनप्रतिनिधिहरुलाई भनको थियौं तर हालसम्म पनि कुनै काम हुन सकेन । त्यसैले हाम्रो कुराको सुनुवाई गरिदिनु पर्यो ।
कार्यहरू
तपाईको गुनासोको सम्बोधन आ.व २०८१ ०८२ को बजेटमा भइसकेको छ । बजेट शिर्षक खर्च नं २६३१२, क्र.स ३१९ मा बजेट रकम रु १५ लाख रुपैयाँ महिला विकास भवन निर्माण आयोजना गुराँस गाउँपालिका वडा नं १ दैलेख, भनी विनियोज भएको छ । नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका