तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2024-EZBQT0 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गुनासो स्रोत | वेब एप |
| गुनासो कर्ता | अमृता रावल, गुराँस १, |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | गुराँस गाउँपालिका वडा नम्बर १ मा गाउँ घर क्लिनिक भवन छ तर उक्त स्थानमा सेवा लिन आउनेहरु खुल्ला शौच गर्न बाध्य छ्न । सुत्केरी महिलाहरु लाई बढी समस्या हुने भएको ले । शौचालय निर्माण गरिदिनु हुन अनुरोध गर्दछौं । |
| कार्यहरू |
तँपाइकाे गुनासाे स्वास्थ्य शाखा, गुराँस, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जानकारी प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। --
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जानकारी नमस्ते गुराँस कक्षले अनुगमन गर्दै छ। --
नमस्ते गुराँस, गुराँस गाँउपालिका
|