तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2024-9YPQ7J
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गुनासो स्रोत वेब एप
गुनासो कर्ता सुर्जा सापकोटा, गुराँस १,
गुनासो/उजुरीको संक्षिप्त विवरण गुराँस गाउँपालिका वडा नम्बर १ मा जंगली जनवार बादरले अन्नबालि खाएर नष्ट गरिरहेको छ । बदार नियन्त्रणको लागि पहल गरिदिनु पर्यो सरकार ।
कार्यहरू
तँपाइकाे गुनासाे वडा नं १, काफलतोरी, कृषि विकास शाखा, गुराँस, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाईको गुनासो प्रक्रियामा रहेको छ । नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जानकारी प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। -- नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जानकारी नमस्ते गुराँस कक्षले अनुगमन गर्दै छ। -- नमस्ते गुराँस, गुराँस गाँउपालिका