तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2024-93F643 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | साधारण |
| गुनासो स्रोत | अन्य |
| गुनासो कर्ता | पम्फा केसी, गुराँस गाउँपालिका वडा नं ७, |
| गुनासोको प्रकार | स्वास्थ्य सम्बन्धि |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मेरो नाम पम्फा केसी हो । म स्वास्थ्य स्वयम्सेवीका हो । समस्या सानो भएपनि जटिल जस्तो लागेको छ । हामीहरुले भिटामिन ए खुवाउने क्रममा काट्नलाई कैची छैन । सँधै काम चलाउनलाई बिलेट किनेर औषधि काट्ने गरेका छौं । यो समस्या मेरो मात्रै होइन गाउँपालिका भरीका सबै वडाहरुका स्वास्थ्य स्वय्मेवीकाहरुले भोगीरहनुभएको छ । यो समस्याको समाधान तत्काल गरिदिन पर्र्यो । |
| कार्यहरू |
तँपाइकाे गुनासाे स्वास्थ्य शाखा, गुराँस, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
|