तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-MYQOGF
मिति
स्थिति फर्छ्यौट भएको
गुनासो स्रोत वेब एप
गुनासो कर्ता हेम गुरुङ, गोगनपानी स्वास्थ्य चौकि,
गुनासो/उजुरीको संक्षिप्त विवरण बिगत ३ महिना अघि यस गोगनपानी स्वास्थ्य चौकिमा जडान गरिएको सोलार पोल बत्ती,जडान गरीए देखि नै संचालनमा न आएको साथै पटक पटक सम्पर्क गर्दा नि कुनै पनि सुनुवाई नभएको हुदा सोको कारवाही यथाशिध्र अधि बढाउँन हुन् अनुरोध गर्दछु
कार्यहरू
मर्मत कर्ता पठाउने कन्फम गरी गुनासो सम्बोधन गरीएकाे स्टाेर शाखा, गुराँस
गुनासाे कर्ताज्यू हजुरकाे गुनासाको सम्बन्धमा सम्बन्धित साेलार आपुर्तिकर्तालाई पेश गरेका छाै यहि मिति २०८१ असाेज १० वा ११ गते प्राविधक फिल्डममा पठाउने कबोेल गरेकाले साेलार मर्मत कार्यमा समन्वय गर्नु हाेला यदि प्राविधिक ताेकीएको मितिमा नआयम पुन हामी संग समन्वय गरीदिनु होला । स्टाेर शाखा, गुराँस

तँपाइकाे गुनासाे स्टाेर शाखा, गुराँसमा प्रकृयाकाे लागि पठाइएको छ । नमस्ते गुराँस, गुराँस गाँउपालिका
सो स्वास्थ्य चौकिमा गुराँस गा पा बाट कोटेसन मार्फत सोलार सडक बत्ति खरिद गरि पठाईएको र जडान गरिएको बेला देखि नै नबलेको भनि गाउँपालिकाको भण्डार शाखा र विक्रेता संग गुनासो गर्दा पनि मर्मतको आश्वासन मात्र पाईएको हुनाले उक्त समस्याको समाधान वडा कार्यालयबाट हुन नसक्ने भएकोले सम्बन्धित शाखा र विक्रेतालाई यसै पत्रासाथ मर्मतको लागी ध्यानाकर्षण गराइएको व्यहोरा जानकारीका साथ अनुरोध छ । वडा नं ५, गोवनपानी
तँपाइकाे गुनासाे वडा नं ५, गोवनपानी, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जानकारी प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। -- नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जानकारी नमस्ते गुराँस कक्षले अनुगमन गर्दै छ। -- नमस्ते गुराँस, गुराँस गाँउपालिका