तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2024-MXQNQ0 |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गुनासो स्रोत | वेब एप |
| गुनासो कर्ता | भक्त बहादुर शाही, दुर्गा देबि माबी गुरांस ३पुलिया, |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | १ नाई हाम्रो विद्यालय मा मात्र छन कि प्रा बि 5 दर्बन्धी अन्य कुनै विद्यालय मा पनी छैनन् र खास मा गुरांस सरकारें गर्न खोजें को के हो अभिभाबक ल्यायर आउनु पर्ने हो गुरास सरकार । २ गुनासो सुनाई गर्दा महत्वपुर्ण बिषय बस्तुलाई २४ घण्टा भित्र सुनाई गर्ने कुरा थियो यस विद्यालय को रिक्त दर्बन्धी को गुनासो सुनाई आज सम्म खै सुनायको । ३ विद्यालय को सम्बेदनसिल बिषय बस्तु भन्दा ठुलो अरु के गुनासो हुन्छ ? ५ विद्यालय संग समन्वयन नगरी कसको सल्लामा यस विद्यालयमा को कोटा काट्ने निरर्णय गरीयो । ६ यो बिषयमा न्यालय मा जानु प्रर्ने हो ? |
| कार्यहरू |
तँपाइकाे गुनासाे शिक्षा,युवा तथा खेलकुद शाखा, गुराँस, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जनगुनासो प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। --
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जनगुनासो नमस्ते गुराँस कक्षले अनुगमन गर्दै छ। --
नमस्ते गुराँस, गुराँस गाँउपालिका
|