तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2024-FNT6JB |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गुनासो स्रोत | वेब एप |
| गुनासो कर्ता | मिना कुमारी खड्का, गुराँस ३ दैलेख, |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | गाउँ पालिका मा संच्चालित एम्बुलेन्स सेवाका लागि छुट्टै एउटा मात्र सम्पर्क नम्बर १देखि ८ वडाका नागरिकहरूलाई उपलब्ध गराई दिएकाे भए आभारि हुने थियौ एम्बुलेन्स चालक जाे सुकै भएतापनि फाेन नम्बर फिक्स हुन जरूर देखिन्छ ।नागरिकलाई चालक पिच्छे नम्बर सम्पर्क गर्न कठिनाई भएकाे महशुस भएकाे छ। |
| कार्यहरू |
गुनासो कर्ता ज्यु तपाईको गुनासोको सुनुवाई भएको छ । गुराँस गाउँपालिकाको एम्बुलेन्स चालकका लागि तत्काल ९८६८०३५५८१ रहेको छ । र आगामी दिनमा यो फोन नं परिवर्तन भएमा तुरुन्त नागरिकहरुमा सुचना जारी गरिनेछ ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तँपाइकाे गुनासाे यातायात, गुराँस गाउँपालिका रनिमत्ता दैलेख |, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जनगुनासो प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। --
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जनगुनासो नमस्ते गुराँस कक्षले अनुगमन गर्दै छ। --
नमस्ते गुराँस, गुराँस गाँउपालिका
|