तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2024-EU5I0H |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गुनासो स्रोत | वेब एप |
गुनासो कर्ता | Raj kumar woli, Gurans 4, |
गुनासो/उजुरीको संक्षिप्त विवरण | गुराँस गाउपालिकाकाे ४/५ वडाका प्राय सहायक बाटोमा बाईक हिड्न लाईक छैनन ,गाउपालिकामा २ वटा डाेजर छन तिनी बाटामा बाईक माेटर सहजै हिड्न लाईक बनाउन समय तथा चाडपर्व नै पर्खनु पर्ने त हाेईन हाेला त्यसैले समयमा नै बाटाे सफा गर्दिएकाे भए मानसहरु अावतजावतमा सहजता हुने थियाे । |
कार्यहरू |
श्री गुनासो कर्ता ,
गुराँस गाउँपालिकाका सडकहरु भिरालाे भु वनावटका कारण वर्षा चलिरहदा मर्मत गरेपनि पुन वन्द हुने भएकाले याे वर्षकाे वर्षादको प्रभाव कम भएपछी मात्र सहायक सडक हरु मर्मत गर्ने निर्णय अनुरुप कार्य संचालन अगाडी वढाइएको छ मुख्य सडकहरु मर्मत कार्य चलिरहेकाे छ पालिकाको १ थान डाेजर वडा नं १ देखि ४ सम्मका लागी यही असाेज ३ गते गई सकेकाले मर्मतका कार्य मुख्य सडकहरुमा वर्षादले साथ दियएमा दशै अगाडी सम्पन्न गर्ने लक्ष लिएकाे छ अब छिटैनै मेशिन वडा नं ४ मा पुग्ने छ वडा अध्यक्षसंग सम्पर्कमा रहनु होला ।
गुराँस गाँउपालिका अध्यक्ष ज्यूको सचिवालय, दैलेख, कर्णाली प्रदेश, नेपाल
तपाईको जन गुनासो प्रकृियामा रहेको छ।
गुराँस गाँउपालिका अध्यक्ष ज्यूको सचिवालय, दैलेख, कर्णाली प्रदेश, नेपाल
तँपाइकाे गुनासाे पूर्वाधार विकास शाखा, गुराँस, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको आपतकालिन सहायता प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। --
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको आपतकालिन सहायता नमस्ते गुराँस कक्षले अनुगमन गर्दै छ। --
नमस्ते गुराँस, गुराँस गाँउपालिका
|