तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-ABSW10
मिति
स्थिति समाधान नहुने
गुनासो स्रोत वेब एप
गुनासो कर्ता पुर्ण बहादुर खड्का, गुराँस गा.पा १,
गुनासो/उजुरीको संक्षिप्त विवरण म संघिय अनुदान तर्फ सारदा आ.वी गुराँस १ मा कार्यरत थिएँ । २०७९ साल काक्र्तिक महिनाको तलब मैले पाएको छैन । संघिय अनुदान भएकोले त्यो पैसा त आएको थियो होला ? मैले श्रम गरेको पैसा पाउने की नपाउने ? शिक्षा शाखामा धेरैपटक यस विषयमा कुरा राख्दा प्रक्रियामा छ भन्नु भएको थियो तर पनि तलब आएन किन होला ? मलाई न्याय दिनुपर्र्यो । मेरा ३०२०० रुपैयाँ दिलाई न्याय दिनुहोला ।
कार्यहरू
स‍ंघिय अनुदान तर्फको ससर्त अनुदानको रकम फ्रिज गएकाले निकाशा दिन नमिल्ने । शिक्षा,युवा तथा खेलकुद शाखा, गुराँस
तँपाइकाे गुनासाे शिक्षा,युवा तथा खेलकुद शाखा, गुराँस, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जनगुनासो प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। -- नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जनगुनासो नमस्ते गुराँस कक्षले अनुगमन गर्दै छ। -- नमस्ते गुराँस, गुराँस गाँउपालिका