तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-55O2XT
मिति
स्थिति समाधान भएको
गुनासो स्रोत वेब एप
गुनासो कर्ता कृष्ण सुधा ढुङ्गाना, बि न पा 11,
गुनासो/उजुरीको संक्षिप्त विवरण समयमै औसधि उपलब्ध नहुनु
कार्यहरू
औषधि अपुग नभई सिक्ने क्रममा गुनासो दर्ता भएको जानकारी गराइन्छ | स्वास्थ्य शाखा, गुराँस
गुनासो नभई सिक्ने क्रममा गुनासो पेश भएको र धरमपोखरा आ.स्वा.चौकीमा औसधि अपुग नभएको जानकारी गराइन्छ | स्वास्थ्य शाखा, गुराँस
सिक्ने क्रममा गुनासो पोस्ट भएको र धरमपोखरा आ.स्वा.से.केन्द्रमा कुनै पनि औसधि अपुग नभएको जानकारी गरिन्छ| स्वास्थ्य शाखा, गुराँस
तँपाइकाे गुनासाे स्वास्थ्य शाखा, गुराँस, गुराँस गाँउपालिका, दैलेख, कर्णाली प्रदेश, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । नमस्ते गुराँस, गुराँस गाँउपालिका
नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जनगुनासो प्रमाणीकरण भई दर्ताको लागी अघि बडेको छ। -- नमस्ते गुराँस, गुराँस गाँउपालिका
तपाइको जनगुनासो नमस्ते गुराँस कक्षले अनुगमन गर्दै छ। -- नमस्ते गुराँस, गुराँस गाँउपालिका